सभापति देउवाद्वारा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन...