सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन सहमतिका लागि प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुख घिमिरेले काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले...