आईपीयूको महासभामा घिमिरे भने-सबै राष्ट्रले एक-अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल सबै राष्ट्रहरूले एक-अर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग रहेको बताएका छन् । स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभालाई सम्बोधन...