राप्रपाका विष्ट कोशी प्रदेशको सभामुख बन्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुख बन्ने भएका हुन्। आज...