सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरेले महासचिव गुटेरेसलाई...