सभामुखसँग प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु
काठमाडौँ । सभामुख देवराज घिमिरे र प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल सुरु भएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख...