समिति सभापति टुङ्ग्याउनुस् नभए स्टेप चाल्छु : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूको टुङ्गो लगाउन शीर्ष नेताहरूलाई आग्रह गरेका छन्। मङ्गलवार सभामुखको कार्यकक्ष सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी...