सदनमार्फत जनतालाई केही कुरा सुनाउन मन छ : चन्द्र भण्डारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज साँझ बत्तिसपुतलीस्थित निवासमा सांसद भण्डारीसँग भेट गरी सभामुख...