‘प्रचण्ड’माथि अनुसन्धान थालिएपछि माओवादीको आपत्ति, चुनावमा जान्छु भन्नेलाई नै तर्साउने थालेको आरोप
काठमाडौँ। सम्पत्ति शुद्धीकरणमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यमाथि अनुसन्धान थालिएपछि माओवादी आत्तिएको छ । ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठ र वर्षमान पुन ‘अनन्त’लाई प्रधानमन्त्री भेट्न पठाएर...