राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा प्रमाणीकरणपछि जारी भएको हो। राष्ट्रपति कार्यालयका...