गोरखाबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन
काठमाडौँ । गोरखाबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा...