१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ प्रधानमन्त्री शाहले संसदमा गरेको सम्बोधनको पूर्णपाठ

अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले खोज तथा उद्धारदेखि घाइतेको उपचार, राहत र प्रभावितको पुन:स्थापनासम्मका काममा राज्यका सबै संयन्त्र परिचालन गरेको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे संसद्लाई जानकारी गराउँदै हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको बताए। उनका अनुसार ३ हजार ९१६ जना नागरिक अझै सम्पर्कविहीन छन्।

प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको खोजीलाई निरन्तरता दिने बताए। घाइतेहरूको उपचार तथा विपद्का कारण घरबारविहीन भएका परिवारलाई तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन रूपमा पुन:स्थापित गर्ने कार्य पनि सरकारले अघि बढाउने उनको भनाइ छ।

0 Comments