सिँचाइ सचिव दवाडीको सरुवा
काठमाडौँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीको सरुवा गरेको छ। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने...