कर्मचारी सरुवालाई व्यवस्थित र पारदर्शी बनाउने विषयमा मन्त्री न्यौपानेको चासो, अल्पकालीन मापदण्डको तयारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री भगवती न्यौपानेले सोमबार महाशाखागत ब्रिफिङका क्रममा कर्मचारी सरुवालाई व्यवस्थित, निष्पक्ष, वस्तुनिष्ठ र अनुमानयोग्य बनाउन आवश्यक उपायबारे चासो व्यक्त गरेकी छन्। प्रशासन...