सरुवा र बढुवामा हुने मनपरी रोक्ने ऐन बनाउन सांसदहरूको सुझाव
काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरूले निजामती कर्मचारीको मनपरी रूपमा हुने सरुवा र बढुवा रोक्ने स्पष्ट रूपमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको...