विभागीय प्रमुखको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको अनुमति अनिवार्य
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागीय प्रमुखहरूको सरुवा गर्दा अनिवार्य रूपमा मन्त्रालयको अनुमति लिनु पर्ने जनाएको छ । मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट विभागीय प्रमुखहरूमा खटाउँदा मन्त्रालयको सहमति...