कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा
मान्म । कालिकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया,...