सरुवामा सोर्सफोर्स लगाउने प्रमुख प्रशासकीय अधिकृतको कासमू रेटिँदै !
काठमाडौँ । शक्तिकेन्द्रको सोर्सफोर्समा सरुवा गराउने प्रमुख प्रशासकीय अधिकृतहरूको कार्य सम्पादन मूल्याङ्कन(कासमु) रेटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बारम्बार सरुवा भई रहने, सोर्सफोर्स लगाएर आकर्षक ठाउँ...