१७ कार्तिक २०८०, शुक्रबार
ट्रकको ठक्करबाट एकै परिवारका ५ जनाको मृत्यु
काठमाडौँ । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित...