सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला उनले नेपाल प्रहरीका...