हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पूर्व-पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नंको बसले ठक्कर दिँदा अन्दाजी ४०...