निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण
काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई ६० भन्दा बढी डबल-क्याब पिकअप सवारी साधन उपहारस्वरूप प्रदान गरेको छ। भारतले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप उक्त सवारी साधनहरू प्रदान गरेको हो। गृह...