सशस्त्र प्रहरी मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको हाताभित्र पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ । नवनिर्मित पानी प्रशोधन तथा वितरण स्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु...