डिउटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारसहित ४ जनामाथि कुटपिट
काठमाडौँ । डिउटीमा खटिएका सशस्त्र प्रहरी बलका हवल्दारमाथि कुटपिट भएको छ । झापामा सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले निरीक्षण गर्नेक्रममा डिउटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गरेका...