स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका-३ चमारटोलस्थित सीमा इलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको हो। सोही जिल्लाको...