घुस रकमसहित हवलदार अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवलदार नगेन्द्र सेनलाई नियन्त्रणमा लिएको छ । अख्तियारले उनलाई घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता भोला...