सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पौडेलले गरे सगरमाथा आरोहण
काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सशस्त्र प्रहरीका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले...