विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवासहित पेन्सन दिइने
काठमाडौँ। विपद् उद्धारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएमा एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु...