शिक्षा मन्त्री पोखरेलद्वारा १०० दिनका ४२ उपलब्धि सार्वजनिक
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री सस्मित पोखरेलको कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा सम्पन्न भएका ४२ प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २०८२ चैत १३ देखि २०८३ असार...