सुकुम्वासी बस्ती हटाउने विषयमा कुनै निर्णय नभएको मन्त्री पोखरेलको स्पष्टोक्ति
काठमाडौँ । देशभरका सुकुम्वासी बस्ती हटाउने सम्बन्धमा मन्त्रिपरिषदमा कुनै औपचारिक छलफल वा निर्णय नभएको सरकारका प्रवक्ताले स्पष्ट पारेका छन्। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले हालै बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग...