विश्वविद्यालयका उपकुलपति छनोटका लागि सिफारिस समिति गठन
काठमाडौँ । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिका लागि आवश्यक सिफारिस प्रक्रिया अघि बढाउन तीन सदस्यीय समिति गठन गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को निर्णय अनुसार शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा...