जेन जेड पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए–नभएको गम्भीर समीक्षा गर्नुपर्छ: सांसद केसी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन जेड युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।...