काँग्रेसले संगठन विस्तारका लागि सांसदलाई थप जिल्लाको जिम्मेवारी दियो
काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलले पार्टीका सांसद नरहेका जिल्लामा संगठनात्मक गतिविधि, समन्वय र सम्पर्कलाई प्रभावकारी बनाउन प्रतिनिधि सभाका सांसदहरूलाई थप जिल्लाको जिम्मेवारी तोकेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार दलका...