‘खाली खुट्टा’ सम्बन्धी आशिका तामाङको पोष्टपछि सामाजिक सञ्जालमा आलोचना हाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले विगतमा विद्यालय जाँदा खाली खुट्टा हिँडेको स्मरण गर्दै सोमबार फेसबुकमा गरेको पोष्टपछि सामाजिक सञ्जालमा त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ।...