सांसदहरूबाटै गैर संवैधानिक अभिव्यक्ति आउन थाले : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूबाट नै गैर संवैधानिक अभिव्यक्ति आउन थालेको बताएका छन् । झापाको बिर्तामोड नगरपालिकाले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा उनले संसदमा रहेका १२ वटा केही...