‘तीन तहको सरकार नमिली महिला हिंसा अन्त्यको उद्देश्य प्राप्त हुँदैन’
काठमाडौँ । संघ र प्रदेशका सांसदहरुले तीन तहको सरकार मिलेर महिला हिंसा अन्त्यका लागि पहल गर्न आवश्यक रहेको बताएका छन् । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा संघीय संसदको प्रतिनिधिसभा...