मत माग्दै सांसदहरुलाई राष्ट्रपतिका उम्मेदवार पौडेलको पत्र
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सांसदहरुलाई पत्राचार गरेका छन् । उनले आफ्नो लेटरप्याडमा सबै सांसदहरुलाई सम्बोधन गरी पत्र लेखेर मत मागेका छन् । बिहीबार नेपाली काँग्रेस-माओवादी...