संसद्को आफ्नै टिभी चलाउनु पर्छ : प्रदीप यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्को आफ्नै टिभी चलाउन सुझाव दिएका छन् । मङ्गलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा सांसद यादवले नेपालको संसद्को आफ्नै...