सांसद पद खारेजीसँगै गृह मन्त्रालयबाट सिधै बालुवाटार हान्निए रवि
काठमाडौँ । रवि लामिछाने गृह मन्त्रालयबाट सिधै वालुवाटारतिर हानिएका छन् । सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको निर्णयसँगै उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वालुवाटारतिर...