रेशम चौधरीको पार्टीले टुङ्ग्यायो समानुपातिक सांसद
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुङ्गो लगाएको छ । काठमाडौँमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरूको नाम टुङ्गो लगाएको हो...