मन्त्री गुरुङको दाबी-‘सामाजिक सञ्जालको अराजकताले धार्मिक र सामाजिक सद्भाव बिथोल्ने खतरा बढ्यो’
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको अराजक प्रयोगबाट नेपालको धार्मिक र सामाजिक सद्भावमा गम्भीर असर पार्ने प्रयास भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले...