सामाजिक सुरक्षामा सबै रोजगारदाता सूचीकृत गराउन निर्देशन
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै रोजगारदातालाई सूचीकृत गराउन संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको...