त्रिविमा उपकुलपति रिक्त हुनु ३ महिनाअघि नै नियुक्त गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिविमा पदाधिकारी रिक्त हुनु तीन महिनाअघि नै पदपूर्ति गर्न निर्देशन दिएको छ । समितिले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित...