काठमाडौँ । आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १:३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने छ ।
बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालसँग समसामयिक विषयमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।







