सार्वजनिक संस्थानका कर्मचारीको तलब, ग्रेड र प्रोत्साहन भत्ता बढाउन अर्थ मन्त्रालयको पत्राचार
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक संस्था, प्राधिकरण, बोर्ड, निगम तथा समितिमा कार्यरत कर्मचारीको तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ। मन्त्रिपरिषद्को २०८३...