विपद् नियन्त्रणमा सक्रिय हुन सिडिओहरूलाई निर्देशन दिँदै गृहमन्त्रीले भने-कोषमा पर्याप्त रकम छ छैन जानकारी गराउनू
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले वन डढेलो र आगलागी नियन्त्रणका लागि सक्रिय बन्न र सम्भावित बाढीजन्य विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...