केही जिल्लाका सिडिओको सरुवा, चितवन प्रशासनमा थापा
काठमाडौँ । केही जिल्लाका सिडिओहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले चितवनसहित विभिन्न जिल्लाका सिडिओहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष व्यरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कायालय सप्तरीका...