निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न देशभरका सिडिओ र प्रहरी प्रमुखलाई निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन...