डा. रेखा मानन्धर र डा. करिश्मा मल्ल वैद्य एघारौँ तहमा बढुवा सिफारिस
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा. रेखा मानन्धर र डा. करिश्मा मल्ल वैद्यलाई एघारौँ तहमा बढुवा सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समिति सचिवालयले आज सूचना प्रकाशित गर्दै लोक सेवा...