काठमाडौँ । लोक सेवा अयोगले उपसचिव वा सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरी उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार एक सूचना जारी गरी अन्तिम नतिजा प्रकाशन गरी उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१७०/०८१-८२ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :








